अब अाफ्नो फोनलाई नै माउस् बनाउनुस्
तपाईं ल्यापटम बोकेर हिड्नु हुन्छ अनि अलग्गै माउस बोकेर हिड्न झन्झट लाग्छ भने अब तपाईंको लागि खुसिको खबर छ। अाज म यहाँ यस्तो एपको कुरा गर्दैछु जसबाट तपाईले अाफ्नो स्मार्ट फोनलाई माउसको रुपमा प्रयोग गर्न सक्नु हुनेछ ।
भर्खरै रिमोट माउस नामको ऐप अाएको छ जसको मद्धतबाट अाफ्नो आईफोन या ऐंड्रोयड फोनलाई माउसमा बदल्न सक्नुहुनेछ । अर्थात् अाफ्नो फोनबाट कम्प्यूटर र ल्यापटप लाई कंट्रोल गर्न सक्नु हुनेछ । यसको लागि तपाई धेरै केही गर्न पर्दैन सर्वप्रथम रिमोट माउस एप लाई अाफ्नो फोनमा ईन्सटल गर्नु होस् । त्यसपछि www.remotemouse.net मा गएर अाफ्नो कम्प्यूटर वा ल्यापटमा रिमोट माउस सर्वर इन्स्टल गर्नुस् र एउटै वाई-फाई बाट अाफ्नो फोन र ल्यापट लाई कनेक्ट गर्नुस् । त्यपछि मोबाइल ऐपले तपाईंको ल्यापटप कनेक्ट देखाउछ र मोबाइलले माउसको काम गर्न थाल्छ ।
यस बाहेक पनि रिमोट माउस ऐप्सका अन्य कयौ फिचर छन् । यस एपको मद्धतले फोनलाई माउस मात्र नभएर टचपैड या की-बोर्डमा पनि बदल्न सक्नु हुनेछ । सथै फोनलाई रिमोट बनाएर कम्प्यूटर वा ल्यापटमा भिडियो या प्ले/पज़/रिवाइंड/फरवर्ड पनि गर्न सक्नु हुनेछ ।
मैले पनि यश एपको प्रयोग गर्दा साच्चिकै रमाईलो अनुभूति गरे । तपाईं पनि अहिले नै www.remotemouse.net मा गएर अाफ्नो ऐंड्रोएड वा आईओएस डिवाइसमा उक्त एप डाउनलोड गर्न सक्नु हुनेछ । मलाई टि्वटरमा फलो गर्न यहाँ क्लिक गरौ ।

No comments