Breaking News

पुनम पाण्डेको सेक्सी फोटोले जित्यो भारतिय टिम

अधिल्लो वर्ल्ड कपमा भारले जितेमा अाफ्नो कपडा खोन्छु भनेर चर्चामा अाएकी पुनम पाण्डे फेरि एकपटक चर्चामा अाएकी छिन् । तर यसपटक उनीले कपडा खोल्ने बाचा नगरे पनि त्यसकै याद दिलाउने हर्कतका कारण चर्चामा अाएकी हुन् ।





हिजो बिश्वकपमा जब भारतले दोस्रो खेलमा साउथ अफ्रिका बिरुद्ध खेल्न सुरु गर्यो सोशल नेटवर्किंग साइट टि्वटरमा खेल जिताउन पुनम पाण्डे लाई बोलाउ (#PoonamPandeyKoBulao) ट्रेंड सुरु भयो । फ्यानको डिमाण्ड अनुसार पुनमले पनि अश्लिल फोटो हरु पोस्ट गरेपछि एकाएक उक्त टपिक भारत भर टप ३ ट्रेंडमा शामिल भयो। पुनम भारतको जितका लागि अश्लिल तस्बिरको चर्चा सर्वत्र भयो । यसबिच पुनमले पनि टि्वटरमा अाफ्ना फ्यान सँग कुरा गर्दै "भन्नुस् तपाईहरु म बाट के चाहनु हुन्छ" भनेपछि फ्यानहरुले तछाड मछाड गर्दै बोल्ड प्रतिक्रियाहरु दिए । कसैले एउटा सेक्सी फोटो पोस्ट गर्न आग्रह गरे भने कसैले भारतको सबै खेलमा निरन्तर बोल्ड फोटोहरु हाल्न भने ।


कति ट्वीट त एकदम हास्यास्पद र भद्दा किसिमका पनि थिए । किंग नामको एक हैंडलले थर्ड अंपायरले पनि ट्वीटरमा पुनमको फोटो हेर्दैछन् भनेर ट्वीट गरे भने कतिले जब जब पुनमले बोल्ड फोटो हाल्छिन् भारतले खेल जित्छ पनि भने । एक फ्यानले पुनमलाई खेलको वुमन अफ द म्याच धोषणा गरे । पुनम पाण्डेले हिजो ट्विट गरेका केही फोटो र ट्विट हरु यस्ता थिए । मलाई टि्वटरमा फलो गर्न यहाँ क्लिक गरौ 



No comments