नेपाली टिमलाई पाकिस्तान पठाउन अानाकानी किन ??
पाकिस्तान क्रिकेट बोर्डले नेपाली टिमलाई पाकिस्तानमा टेस्ट क्रिकेटर हरु सँग स्तरिय खेल खेल्नको लागि पहिलो पटक एतिहासिक निमन्त्रणा गरेको छ र सुरक्षा पनि प्रयाप्त दिने बताईसकेको छ । तर नेपाल क्रिकेट सघँ विभिन्न बाहना बनाएर नेपाली टिमलाई त्यहा नपठाउने भन्दैछ । कुनै पनि टेस्ट खेल्ने देशको बोर्डले पहिलो पटक उच्च श्रेणीको क्रिकेट खेल्न गरेको निमन्त्रणा लाई किन त्यसै जान दिने ??
पाकिस्तान क्रिकेटको उर्वरभुमी हो । त्यहा गएर नेपाली टिमले उच्च श्रेणीको क्रिकेट खेले नेपाल लाई फाईदा हुने पक्का छ । हामी भन्दा पछि क्रिकेट खेल्न थालेको अफगानिस्तानले निरन्तर पाकिस्तानमै क्रिकेट खेलेर अाज कहाँ पुगिसक्यो । केन्याले पनि डिभिजन २ अघि पाकिस्तान गएर पाकिस्तान ए जस्तो बिश्व स्तरिय टिम सँग अभ्यास खेल खेलेको थियो । त्यहि केन्याले केन्याले डिभिजन २ नेपाल लाई लगातार २ पटक हरायो। पाकिस्तानमा हालै हकि लगायत अन्य खेलका बिश्व स्तरिय प्रतियोगिता भैराखेको छ । साथै पाकिस्तानमा धरेलु क्रिकेट प्रतियोगिता पनि निरन्तर हुँदै अाएको छ । पसिबीले उचित सुरक्षा दिने भन्दा भन्दै पनि नेपाली टिमलाई सुरक्षाको कारण देखाउदै पाकिस्तान नपठाउनु उचित हुन्न । बिगतमा धुलाम्मे मैदानमा गल्ली क्रिकेटर सँग खेल्न भारत पठाउने क्यान अहिले यस्तो सुवर्ण अवसर पाउँदा किन अानाकानी गर्छ ?
पसिबीले पाकिस्तानमा फेरि अन्तर्राष्ट्रिय क्रिकेट फर्काउन पहल गरिराखेको छ । नेपाली टिम पाकिस्तान पठाएर पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउन गरेको सानो मद्धतले भबिस्यमा पनि नेपाली टिम लाई फाईदा हुनेछ । पिसिबी सँग सम्बन्ध गाँस्नु पर्छ । नेपाली क्रिकेट टिमलाई पाकिस्तान पठाउनु पर्छ ।

- मेरो बिचार मेरो लेख

No comments