कोलम्बो भाद्र २९ -दोस्रो वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । शुक्रबार कोलम्बोस्थित सीआर एन्ड एफसी मैदानमा भएको सेमिफाइनलको खेलमा घरेलु टिम श्रीलंकालाई ३–० ले हराएर नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालले आइतबार भारतसँग फाइनल खेल्ने छ
नेपाल फाइनलमा, श्रीलंकालाई ३–० हरायो
Reviewed by Admin
on
6:18 AM
Rating: 5
No comments